माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेको छ। मंगलबार चुनावी परिणामबारे छलफल गर्न बसेको नेकपा एसको सचिवालय बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालेको बताए। उनले भने, ‘गठबन्धनलाई निरन्तरता दिनुपर्छ। गठबन्धनको बहुमत पुग्छ।’

४ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणामलाई चित्त बुझाउनको विकल्प नभएको उनको भनाइ छ। उनले भने, ‘अपेक्षाकृत परिणाम नआए पनि चित्त बुझाउनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah