नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती हटाउन लागेको विषयमा दिएको अभिव्यक्तिप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कडा आपत्ति जनाएका छन्।

मेयर शाहले मंगलबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सुकुम्वासीहरू भोट बैंकका रूपमा प्रयोग गरेका आरोप लगाएका छन्।

महानगरपालिकाले थापाथलीस्थित सु्कुम्वासी हटाउन लागेको बारे अध्यक्ष ओलीले पार्टी कार्यालयमा बोल्दै वैकल्पिक व्यवस्थापन गरी उठाउनुपर्नेमा बल प्रयोग गर्नू निन्दनीय भएको बताएका थिए।

मेयर शाहले ओलीको नेतृत्वमा सरकार बनेका बेला लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर ठड्याउने तथा हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई अगाडि बढाउने कार्य गरेको बताए।

२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न नसकेको मेयर शाहले आरोप लगाए।

उनले सके सहयोग गर्न र कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न समेत आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah