सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुलेबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० बस्ने २५ वर्षीय गोरख शाही र सोही ठाउँ बस्ने २५ वर्षीय सुदिप सुनार छन् ।

कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आरोपीहरुको साथबाट १ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah