बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक बसेको छ । केही बेर अघिदेखि बैठक थालिएको हो ।

गत निर्वाचनको समीक्षा र आगामी सरकारको विषयमा छलफल गर्ने आजको एजेण्डा रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल,जनमोर्चाकि दुर्गा पौडेललगायत दर्जन बढीको उपस्थिति छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah