दमक/ दमक ९ बाट प्रहरीले एक जनाल महिलालाई ब्राउनसुगर जस्तो देखिने शंकास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको
प्रहरी टोलीले ४५ बर्षिया तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय