पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनी अभिनेता अरबाज खानद्वारा निर्माण गर्न लागिएको फिल्म ‘तेरा इन्तजार’मा अभिनय गर्ने भएकी छिन् ।

अरबाजले फिल्म ‘तेरा इन्तजार’को मोशन पोस्टर पनि जारी गरेका छन् । बलिवुड अभिनेता अरबाज खानले शुक्रबार आफ्नो जन्मदिनका अबसरमा नयाँ फिल्म ‘तेरा इन्तजार’को मोशन पोस्टर रिलीज गरेका थिए ।

५० वर्षीय अभिनेता अरबाज खानले पहिलो पटक सनी लियोनीलाई लिएर फिल्म बनाउन लागेका हुन् ।

फिल्म ‘तेरा इन्तजार’मा सनी लियोनी र अरबाज खानका साथै आर्य बब्बर, सुधा चन्द्रन र सलिल अंकोला जस्ता कलाकारले अभिनय गर्ने छन् ।

‘जिस्म २’, ‘रागिनी एमएमएस २’ र ‘वन नाइट स्टैंड’ जस्ता फिल्ममा काम गरेकी सनी लियोनीलाई अरबाज खानको ठूलो ब्यानरको फिल्म खेल्न पाउनु खुसीको कुरा हो । – एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah