कालिगण्डकी नदीका दुइ ढुंगा भारत पठाइएको खबरले अहिले सामाजिक संजाल तताएको छ। अयोध्यामा बन्दै गरेको राम मन्दिरमा रामको मुर्ति बनाउनको निम्ति भनेर नेपालको म्याग्दीको गलेश्वरबाट कालीगण्डकीको किनारमा रहेका दुइ ढुंगा पठाउन लागिएको हो। जसमध्ये एउटा ढुंगा २६ टन र अर्को १४ टनको रहेको छ।

अयोध्या स्थित राम मन्दिर निर्माण समितिले कम्तिमा हजार बर्ष टिक्ने ढुंगा उपहार मागेकोले नेपाल सरकारले निर्णय गरेपछी आवश्यक प्रक्रिया पुर्याई ढुंगाको मूल्य ५,८०७ रुपैयाँ भएको र त्यसको करबापत लाग्ने ८५७ रुपैयाँ लिएर उक्त ढुंगाहरु अयोध्या पठाइएको हो।

मुर्तिमा ‘नेपालको कालीगण्डकीनदीबाट ल्याइएको शीलाबाट निर्मित’ भनेर लेखिने सहमति भएको पनि जानकारी प्राप्त भएको छ। ढुंगामध्ये एउटाबाट रामको बालस्वरूप मुर्ति बनाइनेछ भने अर्कोबाट अन्य मुर्तिहरु बनाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88