स्थानिय तह स्तरीय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन समिति र दमक नगरपालिकाको समन्वयमा दमक ८ का भूमिहीन र अव्यवस्थित बसोबासी लाइ निस्सा वितरण गर्ने भएको छ।

भोलि मिति २०७९ माघ १४ गते बिहान १० बजेदेखि भरिएका फाराम बाट स्वीकृत भएका भूमिहीन र अव्यवस्थित बसोबासी लाइ निस्सा वितरण गर्ने भएको हो।
यस अघि दमक १० मा निस्सा वितरण गरेर लालपुर्जा वितरण गर्ने कार्यको सुरुवात भैसकेको छ भने दमक २, ५, ७ र ९ मा निस्सा वितरण भैसकेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88