राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो।

पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादपछि परेको सर्वोच्चको रिटमा अदालतले सांसद पद नरहने भनी फैसला गरेपछि लामिछाने चितवन २ को सांसद नरहेको अवस्थामा उनले पाएको गृहमन्त्रीको पदबाट समेत हात धुनु परेको थियो।

गृहमन्त्री बाहेक अन्य पद लिनको निम्ति प्रधानमन्त्री लगायत सत्ता साझेदार गठबन्धन दलहरूको आग्रह लाई इन्कार गर्दै आज बसेको पार्टीको बैठकले सरकारलाई दिएको समर्थन भने कायमै राखी सरकार बाट बाहिरिने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah