सामाजिक संजालमा भाइरल डिल्लीराम खनालले न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा नेपाली नायिका करिष्मा मानन्धर अमेरिकामा एक पुरूषसँग लिभिङ टुगेदरमा बसेको भन्ने हल्ला छ भनेर बताएपछी नायिका मानन्धरले आफ्नो मानहानी गरेको भन्दै मंगलबार साइबर ब्युरोमा उजुरी दिएकी छन्।

साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले पनि उनको उजुरी परेको पुष्टि गरेका छन्।
उनको उजुरी प्रमाणित भएमा खनाललाई एक लाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन सक्नेछ।

अन्तर्वार्ता दिँदा मानहानी गरेको र मिडियासँग सम्बन्धित भएकाले प्रेस काउन्सिलसँग उक्त विषयमा समन्वय गरिने एसपी रायले बताए। डिल्लीराम खनाल झापा दमकका स्थायी वासिन्दा हुन् भने चर्को अभिव्यक्ति दिएर उनि बिगत केहि बर्षदेखि सामाजिक संजालमा भाइरल छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah