कलैया/बारा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल जिल्ला कमिटिको जिल्ला अधिवेशन फाल्गुण १३ गते शनिबार सदरमुकाम कलैयामा हुने भएको छ।
युवा संघ नेपाल जिल्ला कमिटि बाराको आज सिमरामा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले युवा संघको पालिका, वडा कमिटीहरु गठन, पुनर्गठन, सदस्यता वितरण सहित संगठन बिस्तारको बारेमा समेत छलफल गरेको छ ।

युवा संघ बाराका कार्यबाहक अध्यक्ष आरके भट्टराईको अध्यक्षतामा बसेको बैठकमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं बारा इन्चार्ज दिनेश राई, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, सचीव बिक्रम ठाकुर, पार्टी केन्द्रीय सल्लाहकार कमिटि सदस्य तेजप्रताप प्रसाद चौधरी, संघका स्थायी कमिटि सदस्य सुभाष शाह, सचिवालय सदस्य गणेस रिजाल लगायतको सहभागिता रहेको थियो।

जिल्ला अधिवेशन भव्य रुपमा सफल पार्नका लागि जिल्ला कमिटि, पालिका कमिटि सहितका कमिटीलाई परिचालन गर्ने निर्णय हुनाको साथै अधिवेशनमा संघका केन्द्रीय नेतृत्वहरु समेत सहभागी हुने बताइएको छ भने अधिवेशनबाट जिल्ला कमिटिको नयाँ नेतृत्व चयन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88