प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) को बैठक मार्फत मंसिर ४ को चुनावअघिको गठबन्धन ब्युँताउन सहमत भएका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र अन्य दलले आफ्ना आफ्ना प्रस्ताव राखेको बताए।

एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने अडानमा जसपाले साथ दिएको छ भने माओवादीले चारै दलको सहमतिमा निर्णय गर्नुपर्ने बताएको छ।

कांग्रेस नेताहरूले भने राष्ट्रपति आफूले पाउनु पर्ने र एक कार्यकाल प्रधानमन्त्री माधव नेपाललाई बनाउन सकिने प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah