आइतबार राजधानीमा शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रचण्डले तैंले मैले नभनी पूर्व माओवादी फेरि एक ठाउँमा केन्द्रित हुने समय आएको बताएका छन्।

आफु राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको बताउदै उनले भने, ‘अरु पनि लडिरहनुभएको छ, हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं ।’

आफू प्रधानमन्त्री भएकाले धेरै चर्को बोल्दा बिग्रिन सक्ने भन्दै उनले अरुलाई बोल्नुस भन्ने आसयमा अभिव्यक्ति दिए। जनयुद्धमा शीर्ष तहमा रहेका नेताहरु सम्मिलित कार्यक्रममा उनले थपे,‘म घेराबन्दीका विरुद्ध लडिरहेको छु , घेराबन्दीका विरुद्ध लडिरहेका सबै शक्तिहरु एकठाउँमा उभिएर लड्यौं भने आन्दोलन अमर र विजयी हुनसक्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor