राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल गर्नको निम्ति ८ दलको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

३ बर्ष अघि माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले आफुले ५ हजारको मृत्युको जिम्मेवारी लिनसक्ने तर राज्यसत्ताले १२ हजारको जिम्मा लिन सक्छ? भन्ने अभिव्यक्ति दिएका थिए जसको भिडियो भाइरल भएको थियो भने त्यसैलाई आधार बनाएर आएको रिटमा न्यायाधिश ईश्वर खतिवडा र हरि फँुयालको संयुक्त इजलासले शुक्रबार प्रचण्डविरुद्ध रिट दर्ता गर्न आदेश दिएको थियो ।

सोहि आदेशको कारण आज देशको राजनीति तरंगित भएको छ भने माओवादी नेतृत्वमा भएको १२ बर्षे युद्ध जनयुद्ध थियो या अपराध भन्ने प्रश्नहरुमा विभिन्न किसिमका छलफल तथा टिप्पणीहरु भैरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah