चैत ३ मा उपराष्ट्रपति पदमा नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिने भएका छन।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भोलि सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गर्ने भएका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय