नेकपा एकीकृत समाजवादीले मंगलबार बसेको केन्द्रीय सचिवालय बैठक बाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको ३ सदस्यीय कार्यदल बनाएको छ ।

कुन नीति तथा कार्यक्रम र हिस्सेदारीमा सरकारमा जाने भनेर भएको छलफलमा कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भनेर छलफल गर्ने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय