बलिउडमा केही यस्ता स्टार छन् जो आफ्नो फिल्म रिलिज हुनु अघि नै बिते । हेर्नुहोस् को हुन ती अभागी स्टार

१. ओमपुरी

सलमान खानको फिल्म ‘ट्यूबलाइट’ भोली (शुक्रबार) रिलिज हुँदैछ । फिल्ममा सलमानका साथै सोहेल खान, जूजू, ओम पुरीले समेत अभिनय गरेका छ । तर यो फिल्म हेर्न उनले पाएनन् । किनकी उनको निधन भइसकेको छ ।

२. दिव्या भारती

दिव्या भारतीको निधन ५ अप्रिल, १९९३ मा भएको हो । निधनको ९ महिना पछि उनको फिल्म ‘शतरन्ज’ रिलिज भएको थियो ।

३. संजिव कुमार

संजिव कुमारको अन्तिम फिल्म ‘प्रोफेसर की पडोसन’ २० डिसेम्बर १९९३ मा आएको थियो । यो फिल्म उनले हेर्न पाएनन् । उनको निधन ६ नोभेम्बर १९८५ मै भएको थियो ।

४. अमरीश पुरी

अमरीशको अन्तिम फिल्म ‘कच्ची सडक’ ८ सेप्टेम्बर २००६ मा रिलिज भएको थियो । उनले यो फिल्म हेर्न पाएनन् । उनको निधन १२ जनवरी

२००५ मा भयो ।

५. राजेश खन्ना

राजेश खन्नाको निधन १८ जुलाई, २०१२ मा भयो । जबकी उनको अन्तिम फिल्म ‘रियासत’ १८ जुलाई २०१४ मा रिलिज भयो ।

६. शम्मी कपुर

शम्मीको निधन १४ अगस्ट २०११ मा भएको थियो । जबकी उनको अन्तिम फिल्म ‘रकस्टार’ ११ नोभेम्बर २०११ मा रिलिज भएको थियो ।

७. अमजद खान

उनको निधन २७ जुलाई १९९२ मा भएको थियो । जबकी उनको अन्तिम फिल्म ‘सौतेला भाई’ २१ जुन १९९६ मा रिलिज भएको थियो ।

८. फारुख शेख

उनको फिल्म ‘यंगिस्तान’ २८ मार्च, २०१४ मा रिलिज भएको थियो । यो फिल्म उनले हेर्न पाएनन् । किनकी उनको निधन २७ डिसेम्बर, २०१३ मा भयो ।

९. जय मुखर्जी

उनको फिल्म ‘लव इन बाम्बे’ २ अगस्ट २०१३ मा रिलिज भएको थियो । जसलाई हेर्न उनी दुनियामा रहेनन् । उनको निधन ९ मार्च, २०१२ मा भयो ।

१०. मधुबाला

उनको अन्तिम फिल्म ‘ज्वाला’ १९७१ मा रिलिज भएको थियो । जबकी उनको निधन २३ फेब्रुअरी १९६९ मा भएको थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah