संविधान र कानुन विपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सोमबार र्याालीसहितको विरोध प्रदर्शन भएको छ ।

र्याली सहितको विरोध प्रदर्शनमा बोल्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले मेयरको यस्तै गतिविधि निरन्तर भैरहे आफुहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

हुकुमबहादुर लामा, नारायण परियार लगायत विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गर्दै र्याली नयाँ बानेश्वर देखि माइतीघर मण्डला सम्म पुगेर कोणसभामा परिवर्तन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah