कोशी प्रदेश नाम खारेज गरि पहिचानको आधारमा नामाकरण गर्न माग गर्दै, किरात मुक्ति मोर्चा, लिम्बुवान मुक्ति मोर्चा लगायत विभिन्न पहिचानावादी दल तथा समुहहरुले आज दमक नगरपालिकामा तालाबन्दी गरेका छन। त्यस क्रममा आक्रोसित प्रदर्शनकारीहरुले तोदफोडको प्रयास समेत गरेका छन।

शान्तिपूर्ण आन्दोलन गर्नेको आवाज नसुनी उल्टै सरकार दमनमा उत्रेकोले प्रदेशभर यस्ता विविध आन्दोलनका कार्यक्रमहरु मोर्चाले गर्दै आएको छ।

बिराटनगरमा निषेधित क्षेत्र भित्र आन्दोलन गर्न खोज्दा ५ चैतमा प्रहरीको लाठीचार्जबाट घाइते भएका मोर्चाका नेता पदम लिम्बु(लाजेहांग) को धरानमा उपचारका क्रममा निधन भएको थियो। उनलाई शहिद घोषणा गर्नुपर्ने माग समेत आन्दोलनकारी हरुले अघि सारेका छन।

तस्विर : दमक आवाज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah