चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै गरेका छन् ।

जारी मतगणनाअनुसार २ हजार ३३२ मत ल्याउँदै रास्वापका उम्मेदवार रवि लाछिानेले लामिछानेले अग्रता कायम गरेका हुन् ।

त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै १ हजार ४२७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायाण श्रेष्ठले १०३१ मत ल्याएका छन् ।

चितवनमा इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय