नेकपा (एमाले) को केन्द्रीय कमिटी झापामा बस्ने भएको छ।

वैशाख,२८, २९ र ३० गते झापामा बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले बताए।

उपनिर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। बैठकको एजेन्डा र बैठक बस्ने स्थानबारे तय भइनसकेको अधिकारीले बताए।

महाधिवेशनबाहेक काठमाडौं बाहिर एमालेका बैठकहरू बिरलै बस्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah