प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्याधीश हरिकृष्ण कार्की र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ।
बजेट निर्माण हुनुअघि प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, न्यायाधीश, अर्थमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता भएको हो।
अर्थमन्त्री शर्माले भने, ‘अर्थ मन्त्रालयसँग जोडिएका विषयमा छलफल भएका कारण म यहाँ आउन ढिलो भएको हो।’



