प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बेलुका ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम,बजेटलगायत समसामयिक राजनीतिक विषयवस्तु र सरकारी कामकारबाहीबारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर