ब्रिटिश नायीका थान्डी न्युटनलले एक टेलिभिजन शोमा नग्न दृश्यमा देखिएर तहल्ला मच्चाएकी छन् ।एक टेलिचलचित्रमा उनलाई सेक्स गर्दै गरेको देखाइएको छ। हाल अमेरिकी टेलिभिजनमा प्रसारण भइरहेको ‘रोग’ नाम टेलिचलचित्रमा उनि अत्यन्त उत्तेजक नग्न दृश्यमा देखिएकी हुन्। अघिल्लो हप्ताबाट शुरु भएको यो टेलिचलचित्रमा न्युटन एक जासुकको भुमिकामा छिन् जो आफ्नो छोराको रहस्यमय हत्याको कारण पत्ता लगाउन जासुसि गर्दै देखिएकी छिन् । ‘रोग’मा न्युटनलाई सेक्स गर्दे गरेको देखाइएको छ।यो चलचित्रमा उनलाई शावरमा नग्न रुपमा नुहाँउदै गरेको दृश्यमा समेत देखाइएको छ। १० भागको हुने यो चलचित्रबाट न्युटनले सेक्स सिन दिएर रातारात चर्चा बटुलेकी छिन।












