सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समूहको ४० हजार २०० कित्ता सेयर बिक्रीमा राखेको छ। जसमा संस्थापक सेयरधनी गोवर्द्धन ढकालको २८ हजार कित्ता र शिवलाल भण्डारी १२ हजार २०० कित्ता रहेको छ।

यो यरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बालुवाटारस्थित बैंकको केन्द्रिय कार्यालयमा आएर खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको समयपछि विद्यमान संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah