मेष : दैनिकी राम्रो छ। साथीभाइले साथ दिनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुने योग छ। स्वास्थ्यमा सुधारका संकेत देखिन्छन्। परिवारसँगको सम्बन्धमा समस्या हुनसक्छ।

वृष : दैनिकी राम्रो छ। परिवारको सहयोग मिल्नेछ। स्वदेश वा विदेशमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।

मिथुन : दिन सामान्य राम्रो छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय सामान्य छ। विवाद बढ्ने देखिन्छ। बोलीमा नम्रता आवश्यक छ। सानो अंश भए पनि दान गरेमा फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। शिक्षा क्षेत्रको लगानीमा अब्बल बन्नुहुनेछ । परिवारलाई समय दिन नसक्दा अविश्वास बढ्नेछ। विदेशमा गरेको लगानीबाट लाभ हुनेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध आनन्दमय बन्नेछ। विदेशतर्फ आकर्षण बढ्नेछ। विदेशमा गरेको लगानीबाट लाभ हुनेछ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। शाहकारी भोजनलाई प्राथमिकता दिनु राम्रो हुन्छ।

तुला : समय राम्रो छ। विपक्षीलेसमेत साथ दिनेछन्। पेटको दुखाई बढ्ने देखिन्छ। शिक्षामा गरेको श्रमबाट नाम र दाम मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। स्वदेशमा भएको लगानीबाट उत्साह मिल्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ। परिवारको साथ रहनेछ। विरोधका आवाज सुन्नुपरे पनि निर्णय आफ्नो पक्षमै हुनेछ। आज बाहिरको खानपान त्याग गर्नु राम्रो हुन्छ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। मित्र र परिवारको साथ मिल्नेछ। रोगमुक्त हुने योग छ। शिक्षाको क्षेत्रमा नाम र मान बढ्ने योग छ। स्वदेशमै लगानीको सम्भावना देखिन्छ।

मकर : समय सामान्य छ। साथीले दु :ख दिने भएकाले सचेत हुनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा समस्या हुनेछ। वैदेशिक क्षेत्रमा लाभ हुनेछ।

कुम्भ : व्यापारमा लाभ हुनेछ। शिक्षामा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने झन्झट आइलाग्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ।

मीन : समय राम्रो छ। आफन्तबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धन खर्च हुने देखिन्छ। एक पटक सोचेर काम गर्नु फाइदाजनक हुनेछ। वैदेशिक क्षेत्रमा लाभ मिल्नेछ। शिक्षातर्फबाट राम्रो नतिजा मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah