https://www.youtube.com/watch?v=4NxPn1cxl04
बिष्णुप्रसाद पोखरेल
दमक/मधेशमा दनदनि आगो बलिरहेको हुन्छ । शोषण अत्यचार भइरहको हुन्छ । जहाँ एउटा पत्रकारको कस्तो भूमिका हुन्छ ? भन्ने बिषयमा चलचित्र संरक्षणमा मेलिना जोशिले भूमिका निर्वाह गरेकीछन् । जो मिस नेपाल पनि हुन् ।
उनले आफू पत्रकारको भूमिकामा रहेको र शशक्त रुपमा अभिनय गरेको बताएकीछन् । उनले पत्रकारिता जोखिमपूर्ण रहेको र सहज नभएको आफूले महसुस गरेको पनि बताइन् ।
यो चलचित्र साउन २७ गते शुक्रबारबाट रिलिज भएको एफ.डि कक्पनीको पूर्वाञ्चल प्रमुख चैतन्य बरालले बताए । पुर्वी नेपालको पाथिभरा हल सहित बिभिन्न हलहरुमा यो चलचित्र लागेको छ । हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=4NxPn1cxl04



