झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ देखा परेपछि स्थानीय त्रसित बनेका छन् । मेचीनगरको बाहुनडाँगीमा बाघले बाख्रा मारेपछि स्थानीय त्रसित बनेका हुन् ।

 

सोमवार राति ११ बजेतिर मेचीनगर नगरपालिका-४ बाहुनडाँगी निवासी वीरबहादुर राईको खोरभित्र बाँधिराखेको बाख्रा बाघले आक्रमण गरी मारेको हो । दुई वटा ब्याउने बाख्रा बाघले मार्दा अन्दाजी ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv