तेहरान /वासिङ्टन : संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणबाट इरानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य कारबाही ‘अपरेसन एपिक फ्युरी’ मा परी ठूलो संख्यामा मानवीय क्षति भएको छ।

इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था एचआरएएनएकाले कम्तिमा १३३ जना मारिएको र २०० भन्दा बढी घाइते भएको जनाएको छ। आक्रमणमा ८ जना सैन्य अधिकारी पनि मारिएको उक्त समाचार संस्थालाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।

यता, इरानी रेड क्रिसेन्टले भने मृतकको संख्या २०१ पुगेको र ७४७ जना घाइते भएको दाबी गरेको छ। अमेरिका र इजरायलले इरानका २४ प्रान्तहरूका विभिन्न स्थानमा लक्ष्य गरेर हमला गरेको थियो। हमलामा इरानका उच्च अधिकारी र सैन्य संरचनालाई मात्रै लक्ष्य गरिएको भन्ने अमेरिका र इजरायलको दाबी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको घोषणा गरेका छन् भने इरानले यसलाई ‘मनोवैज्ञानिक युद्ध’ भन्दै अस्वीकार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88