काठमाडौं । पाँचदिने राजकीय भ्रमण पूरा गरेर प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलुका स्वेदश फर्किँदैछन् ।

अहिले बिहान बिहारको बोधगया पुगेर प्रधानमन्त्री देउवा दिल्ली पुग्नेछन् । नयाँ दिल्लीबाट उनी काठमाडौं आउने कार्यक्रम तय भएको छ । बाह्रखरिमा खबर रहेको छ

यसअघि भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी, राष्ट्रपति, उपराष्ट्रपति, विदेशमन्त्री, कंग्रेस आइकी अध्यक्ष, विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गरेका थिए ।

दुवै प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपालको आन्तरिक मामिलाका बारेमा अनावश्यक टिप्पणी गरेको भन्दै नेकपा एमालेले भने प्रधानमन्त्री देउवाको जवाफ माग गरेको छ ।

नेकपा एमाले स्थायी कमिटीको बैठकले संविधानको अनुचित विवाद उठाउनुले नेपालको संविधानप्रति स्वयम् प्रधानमन्त्रीको निष्ठामाथि प्रश्नचिन्ह खडा गरेको एमालेको दाबी छ ।
प्रधानमन्त्रीले यस्ता अभिव्यक्तिका बारेमा सार्वभौम संसद्मार्फत नेपाली जनतालाई स्पष्ट पार्न पनि एमालेले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah