सरकारले गौरा पर्वको दिन भोली भदौ १३ गते सार्वजनिक बिदा दिए नदिएको बिषयमा अन्योल उत्पन्न भएको छ । सरकारले सार्वजनिक गरेको बिदा सूचिमा भने गौरा पर्वमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ ।

यस्तो छ पर्व बिदाहरु

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पर्व बिदाहरू

१. वैशाख १ – नयाँ बर्ष (शुक्रवार)

२.वैशाख २७ – उभौली पर्व (बुधवार)

३. श्रावण १३- जनै पुर्णिमा, रक्षा बन्धन (शुक्रवार)

४. भाद्र १३ – गौरापर्व (मंगलवार)

५. इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको दिन

६. कार्तिक ९ – छठपर्व ( बिहिवार)

७. इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको दिन

८. मंङसिर १७ – उधौली पर्व / योमरी पुन्ही / ज्यापू दिवस ( आइतवार )

९. पौष १०- इशाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे ( सोमवार)

१०. पौष १५- तमु ल्होसार ( शनिवार)

१२. माघ १- माघी पर्व (सोमवार)

१३. माघ ४- सोनाम ल्होछार ( बिहिवार)

१४ . फाल्गुन २ – महाशिवरात्री ( बुधवार)

१५. फाल्गुन ४ – ग्याल्बो ल्होसार ( शुक्रवार)

१६. फाल्गुण १७ गते र १८ गते – होली ( १८ गते तराई मा , बिहिवार र शुक्रवार)