https://www.youtube.com/watch?v=RU_Eun4YNC4&feature=youtu.be
बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा दमकलाइ सम्बृद्ध बनाउनका लागि जनप्रतिनिधि, राजनीतिक दल लगायतका सरोकारवालाहरु योजना छान्न थालेकाछन् ।
दमकका सबै वाडबाट योजना छनौट गरेर योजना बैकको रुपमा राखेर महत्वपूर्ण तीनवटा योजनाहरुको भने डिपिआर नै तयार हुने बताइन्छ । योजना छनौटमा दमकमा दुरदुष्टि देखि लिएर शिक्षा, स्वास्थ्य, रोजगार, खोला नियण्त्रण लगायतका बिषयहरु आएकाछन् । हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=RU_Eun4YNC4&feature=youtu.be



