यसमा कुनै शंका छैन कि मानिसहरु सेक्सप्रति आकर्षित हुन्छन् र शारीरिक सन्तुष्टिका लागि उनीहरु विभिन्न उपायहरु अपनाउँछन् । तर, केही मानिसहरुमा सेक्सप्रति यस्तो लत पनि हुन्छन् जो अपराध गर्न पनि पछि पर्दैनन् । तपाईले कहिले मृत मानिसँग सेक्स गरेको सायदै सुन्नुभएको होला त्यो पनि सुन्दर युवतीबाट । हो यस्तै घटनामा एक सुन्दर युवती अमेरिकाको क्यालिफोर्निया राज्यमा जेलमा बन्द छिन् र चाँडै हाइकोर्टबाट उनको मुद्दामा सजायँको फैसला हुनेवाला छ । अमेरिकी प्रहरीले जुआना नामकी युवतीलाई लाससँग सेक्स गरेको अभियोगमा पक्राउ गरेको थियो । प्रहरीसमक्ष उनले आफ्नो अपराध स्वीकार पनि गरिसकेकी छन् । जुआनाका अनुसार उनलाई पुरुषहरुलाई आफ्नो जालमा फसाई मारेर उनीहरुको लाससँग सेक्स मजा आउथ्यो । यति मात्रै होइन् पुरुषको हत्या गरेर मृत शरीरबाट रगत निकालेर निहाउथिन् र कहिले कहिले रगत पिउने पनि गर्थिन् । जुआनाको जन्म मेक्सिकोमा भएको थियो । बाल्यकालबाटै मदिरा र धुम्रपानको कुलतमा फसेकी जुआनामा जब १५ वर्षकी थिइन त्यति नै गर्भवती भएकी थिइन् । जुआनासँग सम्बन्ध राख्ने पार्टनर उमेरमा उनीभन्दा करिब २० वर्ष जेठा थिए । कम उमेरमा पनि जुआना आमा बनिन् तर बच्चा पाल्नका लागि उनीसँग पैसा थिएन् । आर्थिक समस्याका कारण उनले वेश्यावृत्ति पेशा अपनाइन् । यसका अतिरिक्त नशालु औषधि र ड्रग्स बच्ने कालो धन्दामा पनि लागिन् । जुआना विस्तारै विस्तारै अपराधको दुनियाँमा यसरी फस्दै गइन की त्यहाँबाट उनी फेरि बाहिर आउनै पाइनन् । स्थानीय मिडिया रिपोर्टका अनुसार जुआनालाई सेक्सको यस्तो लत लागेपछि यसका लागि उनले कैयौ मानिसको हत्या गरिसकेकी छन् ।
यी हुन् लाससँग सेक्स गर्ने युवती
सवाल नेपालसंवाददाताबुधबार, १५ कात्तिक २०७३

यी हुन् लाससँग सेक्स गर्ने युवती
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यो पनि पढ्नुहोस् »
कुन–कुन राशिका महिलाहरु सजिलै यौनसम्पर्क गर्न मान्छन् ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
सोमबार, १७ वैशाख २०८१
कुन–कुन राशिका महिलाहरु सजिलै यौनसम्पर्क गर्न मान्छन् ?
मंगलबार, २० असार २०८०
कुन उमेरका महिलासँग यौनसम्पर्क गर्दा बढी यौन सन्तुष्टी मिल्छ ? जान्नुहोस्
सोमबार, १९ असार २०८०
पुरुषले दाम्पत्य जीवन सुखमय बनाउँन खानुहोस् यी ५ चिज
शनिबार, ९ वैशाख २०८०जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्
बिहीबार, ३० चैत २०७९



