एजेन्सी: फेसबुकका सीईओ मार्क जुगरवर्क दोस्रो पटक बाबु बन्‍ने भएका छन्। उनले आफ्नो सामाजिक सञ्‍जालमा १८ अगस्टमा पुन: बाबु बन्‍ने स्टाटस लेखेका हुन्। पहिलो सन्तान जन्मिएपछि उनी २ महिना छुट्टी लिएका थिए।

उनले पोस्ट्मा लेखेका छन्, ‘ जब म्याक्स जन्मिकी थिइन्। उसको लागि म २ महिना सुत्केरि विदा लिएको थिए। यही कारण मलाई धेरै खुशी लागेको छ की छोरीसँग म पहिलो महिना धेरै समय बिताउन पाए। ‘

आफ्नो योजना अनुसार जुगरवर्गले आउने नयाँ सन्तानसँग धेरै रमाउने र म्याक्ससँग पनि रोमाञ्‍चक तरिकाले बिताउने बताएका छन्। उनले फेसबुकमा नयाँ आउने सन्तानको लागि चार महिनाको सुकेरी विदा लिने बताउँदै कामकाजी आमाबुवाले छोराछोरीसँग पुरै समय बिताउनुपर्ने सुझाव दिएका छन्।

पहिलो सन्तान छोरी म्याक्स जन्‍मेपछि उनले ठूलो घोषणा गरेका थिए। जसमा उनले भनेका थिए। पत्नी प्रिन्सेलाले फेसबुक कम्पनीमा ९९ प्रतिशत शेयर दान गर्ने पत्रमार्फत बताएका थिए। उनले पत्रमा प्रविधिले मानिसको लक्ष्‍यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah