सहबान अन्सारी
नवलपरासीमा शसस्त्र प्रहरी द्वारा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको महान चाँड बकरीदको शुभ अवसरमा आज बिहान प्रतापपुर गाऊपालिका वडा नं ६ (झुलनीपुर) मा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गुठीपरसौनी र स्थानिय ब्यपारीहरुको संयुक्त आयोजनामा गुठी परसौनी छोटी भन्सार कार्यालय देखी मुख्य नाका दशगजा सम्म सरसफाई गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीका प्रहरी निरीक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनु भयो ।
सरसफाई कार्यक्रममा करिब २५ जनाको संयुक्त सहभागिता रहेको थियो।




