काठमाडौं। एमाले सांसद रामेशवर फुयाँलले  दसैंपछि बामदेव गौतम मुलुकको प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। उनले सरकारको नेतृत्व गर्ने बेला एमालेको आएको भन्दै गौतमको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे। शनिबार राजधानीमा रिर्पोटस् क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै फुयाँलले वर्तमान सरकार विघटन भएर  एमाले उपाध्यक्ष गौतमको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे।

स्वभाविक रुपमा अब सरकारको नेतृत्व एमालेले नै गर्ने हो, यो सरकार विघटन भएपछि एमालेकै नेतृत्वमा सरकार बन्ने हो, एमाले उपाध्यक्ष वामदेव गौतम अबको प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने। उनले सरकारले संविधान अनुसार निर्वाचन गर्नका लागि आवश्यक काम गर्न रुची नदेखाएको आरोप लगाए। उनले भने, ‘निर्वाचन दुई चरणमा हुन सक्दैन्, सरकारको काम गराई हेर्दा निर्वाचन समयमै नगर्ने छाँट देखियो।’

फुयाँलले प्रदेश नम्बर २ मा आफ्नो पार्टी नै पहिलो हुने दाबी गरे। उनले भने, ‘मुद्दाका हिसावले पनि मधेश र मधेशी जनताका लागि एमालेले जायज मुद्दाहरु बोकेको छ, त्यसैले एमाले पहिलो पार्टी बन्छ, जनताले बनाएर पठाउँछन्।’पुर्बेली न्युज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah