भदौ १८, मुगु / सोरु गाउँपालिका ६ की २२ बर्षीया जल रोकायाको अत्याधिक रत्तश्रावले बुधबार कालमै ज्यान गयो । तीन दिन अघि घरमै सुत्केरी ब्यथा लागेपछि रोकायालाई आधा घण्टा टाढाको नार्थपुस्थित प्रसुति केन्द्र लागिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले सुरक्षित प्रसुति गराउन सकेनन् । जिल्ला अस्पताल ठिनि लैजान सल्लाह दिए ।

घरबाट जिल्ला अस्पताल पुग्न करिव दुईदिन लाग्थ्यो । त्यता लैजान नसकेपछि आफन्तले उनलाई घरमै ल्याए । उनले एक मृत र अर्को जिवित छोरालाई जन्म दिईन । तर अत्याधिक रक्तश्रावका कारण सुत्केरी भएको आधा घण्टामै रोकायाको मृत्यु भयो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah