पहिरनको कारण प्राय जसाे मिडियामा छाउने अभिनेत्री भित्र पर्छिन् प्रियंका कार्की । कुनै पनि कार्यक्रम पुग्दा फरक शैलीको गेटअपमा प्रियंका पुगेकी हुन्छिन् । प्रियंकाले हालै आफ्नो अफिसिय ल इन्ट्राग्राम एकाउन्ट मार्फत एउटा फोटो सेयर गरेकी छिन् ।

उक्त तस्बिरमा उनको साथमा बैकंर रविना देशराज छिन् । तस्बिरमा दुवै जना सुइमिङ सुटमा छन् भने दुवैलाई निकै हट देखिएको छ । रविनाले आफ्नो इन्ट्राग्राममा विदाको दिन मनाइरहेको भन्दै परिवारसँगको केही तस्बिर समेत राखेकी थिइन् । पछिल्लो समय अभिनेत्री कार्की र बैकंर रविनाको निकटता बढ्दो छ । यी दुईको निकटता बढ्नुमा नायक आयुष्मान देशराजको ठुलो हात छ । कर्णाली खबर बाट

आयुष्मानकी आमा हुन् रविना । यसैकारण पनि प्रियंका र रविना एकअर्का सँग नजिक रहेको तस्बिरले देखाउन्छ । प्रियंकाले आफ्नो इन्ट्राग्राममा बिदाको दिन प्रेमी आयुष्मान र उनको परिवारसँग मनाइरहेको तस्बिरहरु सेयर गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah