दाङ, १९ भदौ । यहाँको प्रहरीले बबई गाउँपालिका वडा नं ६ स्थित एक घरबाट जुवा खेल्दै गरेको अवस्थामा आठजनालाई नियन्त्रणमा लिएको छ ।

गएराति प्रहरीले  आठजनाको टोलीलाई नियन्त्रणमा लिई उनीहरुका साथबाट रु दुईलाख ७८ हजार ९१५ बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक रमेश विष्टसहितको टोलीले घरमा खानतलासी गर्दा उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा नगदसहित तास र कौडा बरामद गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिनुभएको छ । ओस नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah