https://www.youtube.com/watch?v=WZ3n8Vm2Qwc&feature=youtu.be

झापाको दमकका सडक र ढलहरुको बेहाल भएपछि अहिले यसको तिब्र आलोचना भइरहेको छ । सडकहरु भत्केर सवारी साधन चालक र यात्रुलाइ समेत हैरान भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अझ दमकका पमुख अस्पताल आम्दा र लाइफलाइन जाने सडकको पनि अवस्था दयनीय रहेको छ । नगरपालिकाले साझेदारीमा मर्मत तथा सम्भार गर्ने बताइरहेको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले मर्मत सम्भार गर्ने तयारी भइरहेको बताएकाछन् । उनले केहि ठाँउमा त उपभोक्ता समिति समेत बनिसकेको जानकारी दिए ।

https://www.youtube.com/watch?v=WZ3n8Vm2Qwc&feature=youtu.be