जयपुरको सांगानेर अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिचित्रको घटना भएको छ । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार, एयरपोर्ट गेटमा पाइलट र एयरहोस्टेजबीच कुनै कुरामा विवाद भएपछि हात हालाहाल भएको बताइएको छ ।

एयर इण्डिगोको प्लेन ल्याण्डिङपछि फर्किन लागेको बेला दुबैबीच विवाद भएपछि मानिसहरु जम्मा भएका थिए । दुबैबीच मारपीटको अवस्था देखेपछि प्रहरीलाई बोलाइएको थियो । उनीहरुबीच कुन कुरामा झगडा भएको थियो भन्ने कुरा बुझ्न सकिएको छैन ।

शुरुमा सामान्य विवाद भएपछि युवतीले कसेर थप्पड हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । एयरहोस्टेज युवतीले पाइलटको मोबाईल समेत तोडेको बताइन्छ । प्रहरीले दुबैलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरेको छ । एयर इण्डिगोेले समेत दुबैमाथि कार्वाही गर्ने जनाएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah