काठमाडौं । नेपाल आइडलको भोट गणना नगर्न जिल्ला अदालत काठमाडौंले अल्पकालिन अन्तरिम आदेश दिएको छ । नेपाल आइडलविरुद्व परेको रिटको बुधवार न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ । पर्सिसम्म भोट नगन्न अन्तरिम आदेश दिएको छ ।

यज्ञमणि न्यौपानेलगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

१५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएको थिएन । यो अवधिमा ३७ लाख बढी भोट आएको नेपाल आइडलले जनाएको छ । आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एक जना आउट हुने जानकारी गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah