नेपागन्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको छ ।
नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै ५६ वर्षीया राजिना शाहीको मृत्यु भएको जनाइएको छ ।
मृत्युको कारण खुल्न सकेको छैन ।



