झापा दमक ६ मा रहेको न्यू जागृती सहकारी संस्था उन्नतीको पथमा लम्केको बताउदै अझ थप प्रभावकारी र सदस्यलाइ शशक्त बनाउने खालका कार्यक्रम ल्याउनु पर्ने सहकारी लगायत बिभिन्न क्षेत्रका अगुवाहरुले बताएकाछन् ।

बिहिबार दमक उद्योग बाणिज्य संघका नयाँ सुबिधासम्पन्न हलमा भएको सहकारीको ५ औ बार्षिक साधरणसभामा सहभागि अतिथिहरुले यस्तो बताएकाहुन् ।

जिल्ला सहकारी संघ झापाका सदस्य प्रेम कोइराला, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, दितिय उपाध्यक्ष युवराज घिमिरे, सहकारीकर्मी चुणामणि ओझा र कमल घिमिरे, जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडा लगायतले यस्तो बताएकाहुन् ।

सो अवसरमा सहकारीका अध्यक्ष बिमल खतिवडाले प्रतिवेदन पेश गर्दै असहज परिस्थिति रहेपनि ३ करोड ४५ लाख १४ हजार ५ सुय ८१ रुपिया ४२ पैसाको कारोबार गरेको बताए ।

सहकारीकी ब्यवस्थापक सुजन केसीका अनुसार यस बर्षबाट सहकारीले जेष्ठ नागरिकहरुलाइ सम्मान गर्न समेत शुरु गरेको छ । ८ जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah