अघिल्लो बर्ष डिसेम्बरमा करिना कपुर आमा बनेकी हुन्।छोरा ‘तैमूर’ जन्मिएपछि करिना मोटाउन थालेकी थिइन्।कुनै समय जिरो फिगरवाली हिरोइनको पहिचान बनाएकी करिना मोटाउन थालेपछि तौल घटाउन कडा मिहिनेत गर्न थालेकी थिइन्।

कडा मिहिनेतको प्रभाव करिनाको शरिरमा देखिन थाल्यो र उनी हट देखिन थालेकी छिन्। बच्चाको आमा बनेपछि पहिलोपटक करिनाले ‘फिल्मफेयर’ म्यागजिनको लागी हट अवतारमा फोटो शुट गराएकी छिन्।

निक्कै नै राम्री र हट देखिएकी करिनाको मिहिनेतको खुब तारिफ भइरहेको छ।

करिना राम्री अभिनेत्री मात्र नभएर एक असल आमा पनि हुन्। आफ्नो बच्चालाई कहिल्यै आफ्नो साथ नछोड्ने र मिलेसम्म आफ्नो छोरालाई पनि फिल्मको सुटिङमा सँगसंगै लैजाने बताउँछिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah