नेपाल आइडलको बिषयमा मुद्धा परेपछि र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गत साता पाएको भोटको आधारमा नै नेपाल आइडलको टप ३ छानिने भएको छ ।

बिभिन्न अड्कल बाजि भएपनि र आजै बिहिबार टप ३ छानिने भनिएपनि पुरानो फर्मेट अनुसार शुक्रबार नै एकजना आउट भएको घोषणा गर्ने कार्यक्रममा जानकारी गराइएपछि अब को बाहिरिएला भन्ने सबैको चासोको बिषय बनेको छ ।

अघिल्लो मतपरिणामको हवला दिदै बिभिन्न अनलाइन ससञ्चारमाध्यमहरुले निशान भट्टराइ सेभ भएको जनाएका थिए । बिहिबार नेपाल आइडल औपचारिकतामा मात्र सिमित रह्यो ।

अदालतको आदेशपछि नेपाल आइडलको भबिष्य के हुन्छ भनेर अन्योल भइरहेकाबेला मध्यमार्गि उपाय अपनाउदै गत हप्ताकै मतलाइ आधार बनाउने कार्यक्रममा नै जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah