बालबालिकाको अधिकार र ब्याक्तित्व बिकासको क्षेत्रमा कमल गाँउपालिकामा सक्रिय रहेको चेतना बाल संरक्षण मञ्चले कमल गाँउपालिकाको वडा नं. ३ स्थित केर्खा बजारमा चेतना पढ्ने घर सञ्चालमा ल्याएको छ । पुस्ताकलयको रुपमा मञ्चले पढ्ने घर सञ्चालनमा ल्याएको हो ।

पढ्ने घरको शुक्रबार बाल दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले पढ्ने घरको उद्घाटन गरेकी थिइन् । काफ्ले पुस्ताकलयको रुपमा पढ्ने घर स्थपना हुनु कमल गाँउपालिकाका लागि गर्वको बिषय भएको भन्दै आफू आफ्नो जन्मदिनमा पुस्तकहरु प्रदान गर्ने घोषणा गरीन् ।

गाँउपालिका उपाध्यक्ष बेणुप्रसाद शिवाकोटी लगायतको उपस्थिति रहेको कार्यक्रममा मञ्चका अध्यक्ष हरी ढकालले सबैबाट सहयोगप्राप्त भएकाले यो सम्भव भएको बताए ।

साधरणसदस्य र आजिबन सदस्यता प्रदान गरेर त्यहिबाट नै कोष बनाइ पढ्ने घरलाइ सञ्चालन गर्ने उदेश्य रहेको मञ्चका सचिब सुजन भट्टराइले बताए । अहिले पुस्ताकलयमा सबै प्रकारका एकहजारभन्दा बढि पुस्तक रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah