झापाको दमकमा नेपालकै पहिलोपटक मोवाइल बिजनेश मिट भएको छ । एकअर्का प्रतिस्पर्धिहरु एक ठाँउ भएको यो पहिलो भएको बताइन्छ ।

झापा दमक, मोरंगको उर्लाबारी र आसापासका क्षेत्रका थोक बिक्रेता र खुद्रा बिक्रेता एक ठाँउमा रहेर मोवाइल क्षेत्रका समस्याको बिषयमा बहस एवं छलफल गरेका थिए ।

दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष राजेन्द्र ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १ सयभन्दा बढि मोवाइलका थोक र खुद्रा बिक्रेता एकै ठाँउमा भेला भएका थिए ।

एकअर्काबीच ब्यवसायीक स्वच्छ प्रतिस्पर्धा गर्दै मित्रवत सम्बन्ध राख्नका लागि यो मोवाइल बिजनेशमिट सफल भएको मोवाइलका थोक बिक्रेता केएन सापकोटाले बताएकाछन् ।

प्रणव तोडिको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य हरी उप्रतीले गरेका थिए । स्वागत नृत्य सहित स्वागत गरिएको कार्यक्रमको औचित्यमाथि लोकेश सापकोटालले प्रष्ट पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah