रोटरी क्लव अफ दमकको अगुवाइमा बाढी प्रभावित क्षेत्र झापा गाँउपालिकाको कुमरखोदमा एकदिने रोटरी स्वास्थ्य शिबिर सम्पन्न भएको छ । रोटरी क्लव जोन २२ ले निशुल्क औषधि सहित स्वास्थ्य शिबिर सम्पन्न गरिएको रोटरी क्लव अफ दमकका अध्यक्ष गंगाप्रसाद काफ्लेले बताए ।

सोहि अवसरमा बिपन्न समुदायका बाढीपीडित लगायतलाइ रोटरी क्लव अफ दमकका अध्यक्ष काफ्लेको अगुवाइमा ३ सय ५० घरपरिवारलाई झुल समेत बितरण गरिएको जनाइएको छ ।

डा. मुक्तिनाथ भट्टराइको नेतृत्वको बिशेषज्ञहरुले १५ सयभन्दा बढि बिरामीको स्वास्थ्य जाँच र औषधि बितरण गरिएको अध्यक्ष काफ्ले बताए ।  बिभिन्न रोगका बिशेषज्ञहरु सहित नेपाली सेनाको स्वास्थ्य टोली समेत उक्त शिबिरमा खटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah