काठमाडौँ । मोडलका कारण ट्राफिक भएको कहिल्यै देख्नुभएको छ ? पछिल्लो समय हट मोडलको उपमा पाएकी माला लिम्बुले अभिनय गरेको नयाँ गीत ट्राफिक जाममा भने उनका कारण केही बेर काठमाडौँको मुख्य स्थान सिंहदरबार अगाडी नै जाम भएको छ ।

गायक भुवन प्यासीको हालै सार्वजनिक गीतमा नयाँ प्रयोग गर्दै मालालाई अहिलेसम्मकै दमदार रोलमा अभिनय गराउन सफल भएका छन् निर्देशक शिव विक । ‘आयान’ एल्बममा समावेश यो गीतमा गायक भुवन र राजेन्द्र बजगाँइको शब्द तथा गीतकार राजेन्द्रकै संगीत शृजना समावेश छ । भिडियोमा मोडल मालालाईं रविन सेनले अभिनयमा साथ दिएका छन् ।

मालाको सुन्दरताको कारण ट्राफिक जाम भएको भन्दै गीतमा उनको सुन्दरताको खुलेर वर्णन गरिएको छ । नयाँ शैलीको गीत सार्वजनिक गरेर राम्रो प्रतिक्रिया पाइरहेका गायक भुवन आँफु निकै नै उत्साहित भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah